स्थापना: २०७३ जम्मा वडा: १२ क्षेत्रफल: ४८.०७ बर्ग किमि जम्मा घरधुरि : ९३०३ जनसंख्या: ५४,२७० (महिला: २६,५६७पुरूष: २७,७०३) पूर्व: चक्रघट्टा गा.पा, कौडेना नपा, विष्णु गापा पश्चिम: बलरा नपा, राममनगर गापा, धनकौल गापा उत्तर: बसबरिया गाउँपालिका दक्षिण: भारत समावेस भएका साविक गाविस / नपा - गोडैता, बहादुरपुर, बेल्वा जब्दी, भगवतीपुर, रोहुवा, रामवन, बगदह र सिसौटिया